Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “क्षतिपूर्ति नियमहरु,२०२०” रहेको छ ।
(२) यी नियमहरु नेपाल राजपत्रमा प्रकाशित भएको मितिदेखि लागू हुनेछन् ।